My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको गठन -प्रेस विज्ञप्ति

तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको गठन -प्रेस विज्ञप्ति


तराइ मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको गठन
–प्रेस विज्ञप्ति–

 
राई मधेस राष्ट्रिय अभियानको विधान-२०७० र मिति २०७०, असोज ३ मा सम्पन्न अभियानको राष्ट्रिय परिषदको बैठकको निर्णय अनुसार तराई मधेस राष्ट्रिय अभियानको देहाय बमोजिम राष्ट्रिय परिषदको गठन गरिएको छ । आवश्यकता अनुसार यसमा सदस्यहरू थप हुनेछन् । यो परिषद अभियानको सर्वोच्च निकाय हो ।


 
१) महेन्द्र भूषण साह २) देवेन्द्र सिंह ३) धनश्याम चौधरी ४) संजय चौधरी ५) देवेन्द्र सोनी


६) धर्मेन्द्र साह ७) दीपक साफी ८) रामजतन सहनी ९) राजदीप पेरिवाल १०) पि.के. राजवंशी


११) अभय राजवंशी १२) प्रभु साह १३) निर्मल कुमार पाण्डे १४) भीम बहादुर राजवंशी


१५) जफर जमाली १६) सनातन कुमार मंडल १७) पुरुषोतम प्रसाद चौधरी १८) राम नारायण साह


१९) अन्जय कुमार मिश्रा २०) सदानन्द मंडल २१) दिनेश गुप्ता २२) राकेश देव २३) सीताराम पंडित


२४) सीता चौधरी २५) श्रवण चौधरी २६) किरण साह २७) रमेश कुमार चौधरी २८) रिता विक


२९) सरस्वती गुप्ता ३०) विनोद साह ३१) विनोद यादव ३२) मो.सलीम ३३) मो. नौशाद शेख


३४) शंकर पोद्दार ३५) कृष्ण कुमार भगत बब्लु ३६) आकाश कुमार चौधरी ३७) जय प्रकाश प्रसाद गुप्ता


३८) राम दुलार साह (आर.डी.आजाद) ३९) राजेन्द्र प्रसाद गुप्ता ४०) हजारी प्र. साह सुमन ४१) देवेश झा


४२) लालु यादव ४३) किशोर कुमार गुप्ता ४४) दीपक कुमार गुप्ता ४५) रामदत्त साह ४६) जितेन्द्र खडगा


४७) ललकु प्रसाद चौधरी ४८) हरिदेव खंग ४९) जगजीवन राम ५०) राकेश रोशन गुप्ता ५१) कपिल देव यादव


५२) मनोज कुमार महत्तो ५३) रामअधीन चौधरी ५४) कृष्ण बहादुर यादव ५५) प्रदीप कुमार हाथी


५६) इन्द्र कुमार झा मधेशानन्द ५७) शैलेन्द्र यादव ५८) दीप नारायण यादव ५९) मन्जुला साह ६०) मनोज कुमार साह


६१) विजय मस्त ६२) विमल कुमार साह ६३) नरेश दास ६४) कुन्दन कुमार पाण्डेय ६५) बलीराम झा ६६) सरोज कुमार चौधरी


६७) प्रभात राय भट ६८) नवीन कुमार पाण्डेय ६९) रोशन कुमार मिश्रा ७०) सतीस कुमार झा ७१) बिजय कुमार ठाकुर


७२) फेकन महत्तो ७३) चन्द्र मोहन चौधरी ७४) उपेन्द्र रौनियार ७५) संजीव कुमार सिंह ७६) प्रभु जयसवाल


७७) ललित मल्लिक सानु ७८) राजेन्द्र साह ७९) पवन किशोर साह ८०) कामेस्वर पाण्डे ८१) भूषण सिंह राजपुत


८२) चन्द्रदेव सिंह ८३) उम्मत हुसैन ८४) बालेस्वर लाल कायस्थ ८५) रोशन श्रीवास्तव ८६) अमर मण्डल


८७) रवीन्द्र नाथ गोपाली ८८) कुमार गौरव ८९) रामबाबु साह ९०) समसाद आलम ९१) रवि यादव ९२) आत्माराम प्रसाद साह


९३) रामबाबु प्रसाद साह ९४) अच्छेलाल साह रौनियार ९५) सरिफ मियां मंसूर ९६) पप्पू सिंह ९७) बृज किशोर चौधरी


९८) रामनाथ यादव ९९) शिवनाथ प्रसाद पटेल १००) बिजय प्रसाद गुप्ता १०१) हृदय प्रसाद जैसवाल १०२) राम एकवाल पटेल


१०३) हरेन्द्र प्रसाद जैसवाल १०४) राजेश्वर चौरसिया १०५) प्रमोद सिंह राजपुत १०६) सिपु तिवारी १०७) परमानन्द चौधरी पटेल


१०८) पंकज चौहान १०९) दिनेश भारती ११०) सदाशंकर सिंह १११) सन्तोष पटेल ११२) लवकुश सिंह ११३) राजेश कुमार साह


११४) पुष्पा पाण्डेय ११५) जयप्रकाश सिंह ११६) किन्नु गुप्ता ११७) महेन्द्र गुप्ता प्रशान्त ११८) मोहन सिंह ११९) नागेन्द्र प्रसाद पाण्डेय १२०) राजेश कुमार नाउ १२१) परमेश्वर यादव १२२) विनोद मिश्रा १२३) मोलहू प्रसाद पासवान १२४) इजहार खा


१२५) रमाशंकर शुक्ला १२६) मीना देवी कोरी १२७) सर्वदेव ओझा १२८) सपना ओझा १२९) नवराज धानुक



 
हस्ताक्षर

 

जय प्रकाश प्रसाद गुप्ता

केन्द्रीय संयोजक

तमरा अभियान                

मिति ः २०७०, पुस १८ गते