My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    Feb 23 2016

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

    Read More
  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    Jun 29 2015

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

    Read More
  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    Jul 05 2014

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

    Read More
  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    Jun 09 2014

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

    Read More
  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    May 28 2014

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

    Read More
  • तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको गठन -प्रेस विज्ञप्ति

    तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको गठन -प्रेस विज्ञप्ति

    Jan 02 2014

    तराई मधेस राष्ट्रिय अभियानको विधान-२०७० र मिति २०७०, असोज ३ मा सम्पन्न अभियानको राष्ट्रिय परिषदको बैठकको निर्णय अनुसार तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको गठन गरिएको छ । यो परिषद अभियानको सर्वोच्च निकाय हो ।

    Read More
  • तमराको चिन्तन शिविर सम्पन्न तथा यसका निष्कर्षहरू

    तमराको चिन्तन शिविर सम्पन्न तथा यसका निष्कर्षहरू

    Dec 24 2013

    अभियानले भनेको छ-क्रान्तिकारी मधेसी शक्तिको तत्काल निर्माण हुन नसकेमा मधेसीले उपयुक्त विकल्पको अभावमा भावनावश फेरी यिनै मधेसी दलहरूलाई परिवर्तनको वाहक मान्ने गलतीमा पर्नेछन् । जनताको यस मनःस्थितिको लाभ लिएर यिनै अवसरवादी मधेसी दलहरूले बिभिन्न नामधारी मोर्चा आदि बनाएर मधेसी जनतालाई झन् झन् शोषणमा पार्ने छन् ।

    Read More
  • मधेसमा स्वेच्छाचारी गिरफतारी वारे तमरा अभियानको अपील

    मधेसमा स्वेच्छाचारी गिरफतारी वारे तमरा अभियानको अपील

    Dec 09 2013

    नेपाल प्रहरी र शसस्त्र प्रहरीले मधेसका केही जिल्लाहरूमा व्यापक रूपमा गैरकानूनी गिरफतारी थालेको छ । तराई-मधेसका शसस्त्र समूहहरूलाई निमिट्यान्न पार्ने सार्वजनिक सरकारी अभिव्यक्तिका साथ थालिएको गिरफतारीको यस क्रममा मधेसको शांतिपूर्ण आन्दोलनमा लाग्ने राजनीतिक कार्यकर्ताहरूलाई समेत गिरफतार गरी झुठा मुद्दामा फसाउन थालिएको घटना यता गंभीर चिन्ताको बिषय भएको छ ।

    Read More
  • जनताले यथास्थितिवादी मधेसी नेताहरूलाई सजाय दिएको  हो । मधेसी जनता अपराजेय छन् ।

    जनताले यथास्थितिवादी मधेसी नेताहरूलाई सजाय दिएको हो । मधेसी जनता अपराजेय छन् ।

    Nov 27 2013

    आज हाम्रो ठहर छ कि, हामीले संविधान सभाको निर्वाचनमा सहभागी नभएर ठिक कदम चालेका थियौं । मधेसी समुदायको अधिकार प्राप्तिका लागि अब हामीले एक नयां क्रान्तिकारी धारको निर्माण गर्न कम्मर कस्ने वेला आएको छ । संविधान सभाको निर्वाचनमा सहभागी भएका सत्तालोलुप एवं गैर क्रान्तिकारी, अवसरवादीहरूको लज्जाजनक पराजय मधेसी जनताको पराजय होईन ।

    Read More
  • तराई  मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदद्वारा पारित मुख्य राजनीतिक प्रस्ताव

    तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदद्वारा पारित मुख्य राजनीतिक प्रस्ताव

    Sep 20 2013

    तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको बैठक सम्पन्न भयो । अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले समुदघाटन गर्नु भएको परिषदको यस बैठक तमरा अभियानको झण्डा, तराई मधेस राष्ट्रिय अभियानको विधान २०७०, तराई मधेस राष्ट्रिय अभियानको घोषणापत्र, अभियानको दुइसय सदस्यीय राष्ट्रिय परिषदको गठन, अभियानको कार्य संचालनका लागि कोर कमिटीको गठन र समसामयिक राजनीतिक र संगठनात्मक बिषयहरुमा महत्वपूर्ण प्रस्तावहरु पारित गर्दै समापन भएको छ ।

    Read More