My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

My Book

  • pdf

    नेपाल के राजनीतिक आन्दोलन मे मधेसी समुदाय का योगदानःराणा-राजा से गणतन्त्र तक

    इस प्रकाशन का उद्देश्यः इसे पढने से आप को ज्ञात होगा कि नेपाल मे राणाशाही से मुक्ति की आन्दोलन, संसदीय प्रजातान्त्रिक प्रणाली के स्थापना का संघर्ष, राजा के द्वारा लगाये गए पंचायति तानाशाही के बिरुद्ध का लडाई से होते हुए संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना की कठिन यात्रा के दौरान-हरेक मोर्चाओं मे मधेसी समुदाय ने बलिदान दिया हैं । मधेसी समुदाय के बलिदान के बगैर नेपाल मे कोई भी परिवर्तन संभव नही था । परन्तु हरेक परिवर्तन के बाद मधेसी समुदाय के राजनीतिक मांगों को राज्य के द्वारा तिरस्कार किया गया । साथ हि, मधेसी समुदाय के द्वारा स्थापित राजनीतिक पार्टी का एक संक्षिप्त लेखाजोखा भी इस पुस्तिका मे किया गया हैं । फिर भविष्य का रास्ता क्या हैं ? यह बताने का कोशिस किया गया हैं । आशा हैं, इतिहास से आप वाकिफ होगें ।

    Download
  • pdf

    मधेस ः अबको नयां संकल्प

    मधेसको राजनीति समर्पणवादको दिशा उन्मुख छ । सबै उपलब्धि धरापमा छन् । संविधान सभा प्रयोजनहीन हुनेछन् । अब के गर्ने ? जेपी गुप्ताले प्रस्तुत गरेका छन्–नयां कार्यभार र नयां विचार । यही हो यस पुस्तिकाको सार

    Download
  • pdf

    जेलबाट मेरो चिठी ( मूल हिन्दीमाः जेल से मेरी चिठी )

    दमनकारी राज्यमा, जो राज्यको विरूद्ध उभिन्छ, राज्यपनि उसको विरूद्ध खनिनु अस्वभाविक होइन । जो राज्यको ढांचालाई तोड्न खोज्छ, उसलाई नेस्तानाबूद पार्न राज्यले पनि बांकी राख्दैन । राज्यले खडा गरेको सिक्री मैले तोडन खोज, राज्यले मलाई सिक्रीमा बाध्यो । अदालतको नियत त न्यायदिनु हुदै होइन । मलाई अहिलेको राजनीतिक मूलधारबाट बाहिरराख्नु मात्र अदालतको नियत हो । जेलबाट जेपीले लेखेको पत्र यहां पुस्तिकाको रूपमा उपलब्घ छः

    Download
  • pdf

    जेपी किन जेल परें ?

    जेपीलाइ किन झुठो मुद्दामा फसाइयो? राज्य षडयन्त्रको एक षडयन्त्रात्मक एवं पूर्वाग्रही सत्य तथ्य जहां अदालत पनि योजनाको पात्र भयो । सम्पूर्ण पुस्तक यहां उपलब्ध छः

    Download
  • pdf

    मधेसःसामाजिक संरचना र विभेद/Madhesh Social Demography And Discrimination, by JP Gupta

    मधेस नेपालको अंग भएपनि यो सामाजिक–राजनीतिक विभेदको शिकार रहेको हो । यस्को प्रकृति आन्तरिक औपनिवेशिकता प्रकारको छ । तथ्यहरूले यसको पुष्टि गरिरहेको छ । यस पुस्तकमा यसको जानकारी पाइन्छ कि नेपालको मधेसले कुन प्रकारको विभेद खप्नु परिरहेको छ ।

    Download
  • pdf

    श्रीलंकाको तामिलःविभेद विरूद्धको विद्रोह

    सन् १९४९ देखि शुरू भएको श्रीलंकाली संघर्ष अहिले पनि जारी छ, के हो यस्को कारण ? गुप्ताले यसलाइ खोतल्नु भएको छ । दमनले पहिचानको खोजी निम्ति हुने संघर्षलाइ मार्न सक्दैन–यो शिक्षा हो तामिल विद्रोहको ।

    Download
  • pdf

    मधेश प्रदेशको प्रस्तावना

    नेपालको राजनीतिमा संघीयता मधेशको मांग हो । तर स्वायत मधेश प्रदेशको मांगलाइ शंकाको रूपमा लिइन्छ । एक मधेश प्रदेशको मांगलाइ त झन् बिखण्डनको पूर्वाधारको रूपमा प्रचारित गरिएको छ । एक मधेश प्रदेशको मांग किन सान्दर्भिक एवं तथ्ययुक्त छ–जय प्रकाश गुप्ताले यसको विस्तृत बिश्लेषण गर्नु भएको छ, मधेश प्रदेशको प्रस्तावना–यो पुस्तकमा

    Download
  • pdf

    जेपी गुप्ता किन अख्तियारको शिकार भए ?

    जेपी गुप्ता किन अख्तियारको शिकार भए ? एक संवैधानिक निकाय कसरी राजनीतिक प्रतिशोधको निरीह यन्त्रमा बदलियो, शाही सताकालको राजनीतिक घटनाक्रमको एक शसक्त दस्तावेजको प्रस्तुति । पुरै पुस्तक यहां उपलब्ध छ ।

    Download
  • pdf

    किन भयो मधेस विद्रोह ?

    किन भयो मधेस विद्रोह ? विगत २४० बर्ष देखिको मधेसमा विद्यमान अन्तरिक उपनिवेशिकताको पीडा र यसको समाधानका लागी भएको विद्रोहको सामाजिक–राजनीतिक विष्लेशन सहितको पुस्तक यहां उपलब्ध छ ।

    Download