My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

Article

  • जेपी गुप्ताले किन प्रधानमंत्री र गृहमंत्रीका विरूद्ध अदालतको मानहानी मुदा दायर गरें ?

    जेपी गुप्ताले किन प्रधानमंत्री र गृहमंत्रीका विरूद्ध अदालतको मानहानी मुदा दायर गरें ?

    5-3-2013

    मधेशी युवाहरु हातहतियार तथा खरखजाना ऐनको दुरुपयोगवाट पिडित छन । आफू सरकार तथा संसदमा हुँदा यो विषय निरन्तर उठाइ रहेको थिएँ । कारगारमा आइसकेपछि यस विषयलाई उठान गर्ने अन्य माध्यम नरहेकोले अदालतको अवहेलना मार्फत सरकारलाई यस कानुनको पुनरावलोकनको लागि मानहानीको मुदाको माध्यमले निवेदन दिएको हुं ।

    Read More
  • संविधानसभाको आकार र निर्वाचन क्षेत्र पेचिला सवाल

    संविधानसभाको आकार र निर्वाचन क्षेत्र पेचिला सवाल

    21-2-2013

    जेठमा निर्वाचन गरिनु पर्नेमा सत्ता पक्षमा सहमति छ । 'जसरी भएपनि' जेठमा निर्वाचन गराउन सरकारी पक्षमा अहिले यान्त्रिक सोच हावी भएको छ ।

    Read More
  • मैले भोगेको कष्ट र अपमान अब नयां संकल्पमा रुपान्तरित भएको छ ।

    मैले भोगेको कष्ट र अपमान अब नयां संकल्पमा रुपान्तरित भएको छ ।

    9-2-2013

    मुलुकमा परिवर्तनकारी शक्तिहरू कमजोर भएका छन् । एकात्मवादी 'स्थायी सत्ता' लाई रूपान्तरित गर्ने दोस्रो जनआन्दोलन र दुबै मधेस विद्रोहको कार्यभार अनुसार अगाडी बढ्ने समुदाय र पक्षहरू मथ्थर भएका छन् ।

    Read More
  • मधेसी राजनीतिः सत्ता-सनातन कि नयां बाटो ?

    मधेसी राजनीतिः सत्ता-सनातन कि नयां बाटो ?

    20-1-2013

    वितेको छ दशक देखिको राजनीतिक मांगपछि मुलुकले संविधानसभा पाएको थियो । संविधानसभालाई मधेसीको पक्षमा फलदायी बनाउन ५० जना भन्दा बढी मधेसी युवाहरू शहीद भए । यस संविधानसभाको अवसान हुनु अगावै मधेसका प्रायसः सबै मुद्दाहरू-पहिचानको मान्यता, स्वायत्त मधेस प्रदेश, भाषिक अधिकार, विधायिकामा न्यायपुर्ण् प्रतिनिधित्व र सर्वपक्षीय समावेशीकरण आदि सबै मुद्दाहरू अमान्य भैसकेको थियो । सत्य र तथ्य यही नै हो । (अन्नपूर्ण पोष्ट, मंसीर २५, २०६९ मा प्रकाशित)

    Read More
  • जेपीको आफ्नै संवादः राज्यले मलाइ शूलीमा झुण्डयायो

    जेपीको आफ्नै संवादः राज्यले मलाइ शूलीमा झुण्डयायो

    20-1-2013

    मेरो श्रद्धा भनेकै मेरो प्रतिवद्धता हो । यो प्रतिवद्धता भनेकै फेरी मेरो निजी विश्वास हो, जो सदृश्य हुदै हुदैन । बाहिरबाट अरुले देख्दैनन् । कर्म प्रतिको चेतनाले, फलानो काम जसरी भएपनि गरिछोड्छु- यो त आन्तरिक रूपमा न मानिसलाई उत्प्रेरित गर्दछ । यस्को वाहिरी र देखावटी रूप के नै हुन्छ र ? (नयां पत्रिका, मंसीर ३०, २०६९ मा प्रकाशित)

    Read More
  • 'A new force will emerge in Madhes'-JP Gupta

    'A new force will emerge in Madhes'-JP Gupta

    20-1-2013

    After serving a year in jail, Jaya Prakash Gupta will be free in two months. The Supreme Court convicted Gupta ten months ago of corruption charges on the grounds that he had amassed property beyond his means. How does this long-time Madhesi politician and five-time minister, considered an intellectual among Madhesi politicians, see recent developments in the country and the Madhes? The Post’s Gyanu Adhikari spoke to Gupta, from Kanchanpur-7 in Saptari, at the courtyard of the Dillibajar jail. Excerpts:

    Read More
  • के अहिले मधेसी मोर्चा जे गर्दै छ, यो ठिक हो ? ल खुला छलफलमा भाग लिउं

    के अहिले मधेसी मोर्चा जे गर्दै छ, यो ठिक हो ? ल खुला छलफलमा भाग लिउं

    28-9-2012

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो गठनका बखत केही निश्चित ध्येय, धारणा र कार्यदिशाका सम्बन्धमा स्पष्ट थियो । तर, अहिले यो गंभीर प्रकारको अस्पष्टता, दिशाहिनता र विचलनको बाटोमा हिड्दैछ । माओवादीसंग सत्तासमिकरण बनाउंदा एमाले र कांग्रेसबाट मोर्चाले राष्ट्रघातीको आरोप झेल्नुपरेको थियो ।

    Read More
  •  जेलबाट देखिएको माओवादी-मोर्चा गठबन्धन

    जेलबाट देखिएको माओवादी-मोर्चा गठबन्धन

    28-9-2012

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले माओवादीको नेतृत्वमा गठित संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा समाहित भएको छ । मधेसी मोर्चालाई कब्जा गरेका यसका मंत्रीहरूको यस निर्णयलाई मधेसी जनताको तहबाट अनि मुलुकले बडो आश्चर्यका साथ हेरेको छ । यस सन्दर्भमा खासगरी तीनवटा कुराले सबैलाई बढी जिल्याएको हुनुपर्दछ ।

    Read More
  • राज्यसत्ताको खिलाफमा अब विद्रोहले वैधानिकता पाउंछ कि पाउंदैन ?

    राज्यसत्ताको खिलाफमा अब विद्रोहले वैधानिकता पाउंछ कि पाउंदैन ?

    28-9-2012

    मुलुकलाई लामो द्वन्दबाट मुक्तिदिने भनिएका नेताहरूले मुलुकलाई पुनः गहिरो संकटमा धकेल्नु भएको छ । विभिन्न भाग र भेगका जनताको भावनामा प्रदेशहरूको जन्म भैसकेको छ ।

    Read More
  •  श्रीलंका पुग्नु अघि.......

    श्रीलंका पुग्नु अघि.......

    28-9-2012

    उहिले सिलोन भनिने, आजको श्रीलंकाको इतिहास बडो रोचक छ । हरेक प्राचीन मुलुकहरुका झै यहांका इतिहासमा पनि देवी देवताका मिथकहरु, राजा महाराजाका गाथाहरु, धर्म र अधर्मका बीचका संर्घषहरु, सत्ता तथा शक्ति हत्याउने दरवारका दांउपेचहरु, राज्यविस्तारका योजनाहरु तथा विदेशी अतिक्रमणका घटना एवं त्यसका प्रतिरोधका कुराहरु प्रसस्त भेटिन्छन् ।

    Read More