My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all

Articles

View all
Facebook Facebook

Article

  • काँग्रेस  कहाँ चुक्दैछ ? पुराना मित्रहरू के गरी बसेका होलान् ?

    काँग्रेस कहाँ चुक्दैछ ? पुराना मित्रहरू के गरी बसेका होलान् ?

    4-4-2017

    सात दशक देखि समुद्री आंधीमा फसेको जहाज जस्तो यो काँग्रेसलाई हेर्दा धेरैलाई, धेरै पटक डुब्यो डुब्यो लाग्या होला । तर, यौटा अजस्र शक्तिले यसलाई पार लगाउदै ल्याएको छ । के त्यो शक्ति आज जाग्रत छ र ?

    Read More
  • तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !

    तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !

    1-8-2016

    तिलाठी र कुनौलीको झगडा जनजीविकाको झगडा हो । न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको संघर्ष नै हो । तर, यो विवाद भारत सरकार र नेपाल सरकारका बीच हुनुपर्ने हुनै पर्दछ । अन्यथा यसको समाधान हुन सक्दैन । भारत सरकारले निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्नै पर्दछ र नेपाल सरकारले आफ्ना देशको हितका खातिर भारतसंग कुटनैतिक माध्यमबाट पहल गर्नै पर्दछ ।

    Read More
  •  पश्चातगामी, जड, अनुदारवादी-असहिष्णु राज्य प्रणाली र त्यसैका सब सिष्टम बीचको कसरत

    पश्चातगामी, जड, अनुदारवादी-असहिष्णु राज्य प्रणाली र त्यसैका सब सिष्टम बीचको कसरत

    13-1-2016

    नेपालका अभिजात्य वर्ग वा एलीटहरूले संघीयतालाई पचाएको छैन । यो फगत आरोप हैन, यथार्थ हो ।

    Read More
  • नयां संविधानः चुकेका छन् मधेसी दलहरू

    नयां संविधानः चुकेका छन् मधेसी दलहरू

    29-6-2015

    अब जनताको चाहना अनुसार एकात्मवादी राज्य संरचनामा आमूल परिवर्तनका साथ संविधान बन्न नसक्ने निश्चित भएको छ । मधेसी र जनजाति जनताको मांग तथा चाहना अनुसार त अब संविधान बन्ने कुनै संभावना नै रहेन । यस अवस्थामा संविधानसभा भित्र रहेका मधेसी तथा आदिवासी-जनजातिका हिमायती भनिएका दलहरूले जनतालार्इ जवाफ दिनुपर्ने भएको छ कि, यत्रो समयसम्म संविधानसभामा उनिहरूको उपस्थितिको औचित्य के रह्यो ?

    Read More
  • मधेसको औपनिवेशीकरणः झलनाथ खनाल जी संवाद गराै ।

    3-1-2015

    म तपार्इलार्इ संझाउन चाहन्छुः के हो औपनिवेशीकरण ? मधेसमा आन्तरिक औपनिवेशीकरण छ वा छैन ? विगतको कयौं दशकको अध्ययन गर्दा स्पष्ट हुन्छ कि मधेसलाई यथार्थमा राज्यसत्ताबाट आन्तरिक औपनिवेशीकरणको नीति अन्तरगत पारिएको छ । पहाड उहिले देखि नै राजनीतिक शक्ति र प्रभुत्वको केन्द्र रहिआएको छ भने तराईलाई सधैंभरि मोफसलका रूपमा राखियो । व्यवहारमा यसलाई झण्डै एउटा उपनिवेश सरहको सीमान्त प्रदेशकै रूपमा मानियो ।

    Read More
  • पर्वते–मधेसी  हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

    पर्वते–मधेसी हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

    21-8-2014

    राजा ज्ञानेन्द्रको समयमा जो असहमत थिए, उनीहरूलाई प्रताडित गर्नका लागि र राजा ज्ञानेन्द्रको ध्येयलाई सावित गर्नका लागि हामीजस्ता मान्छेहरूलाई आरोपित गरियो । पछि, जब मुलुकमा प्रजातन्त्र आयो, मैले विशेष अदालतबाट सफाई पाएँ, तर अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दियो र सर्वोच्चले पछिको बदलिंदो समयमा मेरो बदलिंदो भूमिकालाई ध्यानमा राखेर मलाई प्रताडित गर्ने काम गर्‍यो ।

    Read More
  • संविधान सभामा मधेसको हत्या योजना -

    संविधान सभामा मधेसको हत्या योजना -

    12-6-2014

    जेठ २ को सम्झौतामा ११ प्रदेश हुने भनिएको थियो । मधेसलाई ५ प्रदेशमा विभाजित गरिएको थियो । यो मधेसका लागि आत्मघाति थियो । त्यसरी बन्ने भनिएको ११ प्रदेशमा अपवादका २ प्रदेश बाहेक बांकी सबै ९ वटै प्रदेशमा खस समुदायको कि त बहुमत कि, सो समुदाय सबभन्दा ठूलो समुह हुने निश्चित थियो । यो एक यस्तो योजनावद्ध गृहकार्य थियो, जसको उद्देश्य नै मुलुकका सबै उपेक्षित र बहिष्करणमा पारिएका समुदायहरूलाई नयां संविधानको आवरणमा सदाका लागि दास बनाउन सकियोस् ।

    Read More
  • राष्ट्रपति निर्वाचनमा उपेन्द्र यादवले कसरी गरेका रहेछन राजनीतिक घात ?

    राष्ट्रपति निर्वाचनमा उपेन्द्र यादवले कसरी गरेका रहेछन राजनीतिक घात ?

    29-5-2014

    रामराजाप्रसाद सिंह राष्ट्रपतिका उम्मेदवार हुनेभएपछि माओवादीले शान्ता श्रेष्ठलाई उपराष्ट्रपतिको रुपमा अघि सारेको हो । त्यसबारे उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थठाकुर तीन घटक रामराजा र शान्ता श्रेष्ठको पक्षमा मतदान गर्न सहमत थिए । तर त्यो सहमतिलाई अचानक बदलेर उपेन्द्र यादवले एमालेको संसदीय दलमा गएर कांग्रेस र एमालेसँग नयाँ सहमति गरे । जुन सहमति अनुसार राष्ट्रपतिमा रामवरणलाई सघाउने सहमति भयो ।

    Read More
  • 'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात'  मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो, त्यो षड्यन्त्रकै कदम थियो ।

    'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात' मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो, त्यो षड्यन्त्रकै कदम थियो ।

    29-1-2014

    शाही सत्ताको समयमा म माथि पहिलो पटक मुद्दा चल्यो । राजाले ०६१ माघ १९ गते सत्ता टेकओभर (सत्ता आफ्नो हातमा) गर्ने वित्तिकै सबैभन्दा पहिले मलाई नै नजरबन्दमा किन राखियो ? शाही सत्तामा म एक्लो व्यक्ति हो, जसलाई पाँच पटकसम्म अदालतले रिहा गर्न आदेश दियो तर मलाई पाँच पटकसम्मै थुनियो । शाही सत्तामा म भन्दा बढी कोही थुनिएको छैन ।

    Read More
  • राज्यसत्ता र मधेसी पार्टीको असफल सहकार्य

    राज्यसत्ता र मधेसी पार्टीको असफल सहकार्य

    10-11-2013

    विजय गच्छदारले सता नै राजनीतिको ध्येय हो भन्थे । महन्थ जी सहमत हुदैन्थे, तर असहाय हुन्थे । राजेन्द्रहरू सतारोहणमा पराक्रम ठान्थे । अधिकार प्राप्तिको लडाइमा सता कतिको अपरिहार्य हुन्छ, अहिले मधेसी नेताहरू भोग्दैछन् । सतालाइ परिवर्तनको माध्यम नबनाउदां जनताले कसरी हेर्दा रैछन्, यस पटक मधेसी नेताहले सके सिक्नेछन् ।

    Read More